बाढी पीडितका लागि संघ सरकारका कर्मचारीले कम्तीमा २ देखि १० दिनको तलब दिने, ३६ करोड रकम उठ्ने
काठमाडौं । आज बसेको नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुको को बैठकले रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढी-पहिरोपछि उद्धार, राहत तथा पुनर्नस्थापनाका लागि सरकारी कर्मचारीहरूको तलब कट्टा गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार सचिव बैठकले राष्ट्रसेवक कर्मचारीहरूको मासिक सुरु तलब स्केलको श्रेणीअनुसार २ देखि १० दिनसम्मको रकम राहत कोषमा योगदान गर्ने […]

