रसुवा बाढी भन्सार कार्यालय र मातहतका निकायसँग समन्वय हुदै

काठमाडौं । अर्थ मन्त्रालयले रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास भीषण वर्षाका कारण आएको ठूलो बाढीका कारण त्यहाँ रहेका भन्सार कार्यालय र निकायसँग सम्र्पक गर्ने काम गरिरहेको छ । भन्सार कार्यालय र मातहतका निकायसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय,भन्सार विभागका महानिर्देशक यमलाल भुषाल र अर्थमन्त्रालय प्रशासन सहितको उच्चस्तरीय नेतृत्वबाट खोज तथा उद्धार लगायतका काममा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ […]

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

काठमाडौं । घुमारचोक र लप्सेका किसानहरू इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ । इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमानै रमाउन थालेका हुन् । पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपर्थ्यो । तर इस्कुसखेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको जीवननै बदलिएको छ । अहिले त उनीहरुसँग जेठदेखि मङ्सिरसम्म रुपैयाँको कमी […]

‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा, अनलाइन सेवा थप सहज हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई प्रदान गर्ने सेवा थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले मंगलबारदेखि नयाँ पोर्टलको परीक्षण सुरु गरेको हो। विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टल पनि यथावत् सञ्चालनमा रहनेछ। विभागका अनुसार नयाँ पोर्टल ‘डिजाइन […]

‘आर्थिक ऐन २०८३’ जारी भएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

चितवन । सरकारले ‘आर्थिक ऐन २०८३’ जारी गरेपछि हालसम्म जिल्लामा दुई हजार ९०६ फर्मले छुट सुविधा लिएका छन् । आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको हालसम्म रहेको बक्यौतामध्ये बक्यौता र थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना, विलम्ब शुल्क मिनाहा हुने व्यवस्था ऐनले गरेको हो । ऐन जारीभएसँगै बक्यौता भुक्तान गर्ने क्रम सुरु भएसँगै […]

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

काठमाडौं । सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ। किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। विभागका अनुसार सर्वेक्षणका क्रममा उखुको उत्पादन लागत, ढुवानी खर्च तथा किसानले व्यहोर्ने अन्य वास्तविक खर्चको विवरण संकलन गरिनेछ। सुनसरी, मोरङ, रौतहट, […]

व्हाइट फेदर्सको अफर: मासिक किस्ता मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौं । काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका गहनामा विशेष अफर सार्वजनिक गरेको छ। जस अनुसार डायमण्ड मेगा अफरअन्तर्गत तोकिएका डायमण्ड गहनामा ५५ प्रतिशत छुट हुने ज्वेलरीले जनाएको छ। यी डायमण्ड गहनाको मूल्य ४ हजार ९ सय ९९ रुपैयाँबाट सुरु हुन्छ। जसमा रिंग, इयररिंग, मंगलसूत्र, पेन्डेन्ट, ब्रेसलेट, नेकलेस र नोजपिनलगायतका गहना उपलब्ध […]

डलर, युरो र पाउण्ड सहित कुन देशको विनियमदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ […]

चालु आवको पहिलो महिनामै ३८ अर्ब ७० करोडको निर्यात, व्यापार घाटा २४.८८ प्रतिशतले वृद्धि

काठमाडौं । पछिल्लो समय मुलुकको निर्यात व्यापार बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा निर्यात ६१.७२ प्रतिशत र आयात ३१.०४ प्रतिशतले वृद्धि भएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३१.०४ प्रतिशतले बढी […]