डलर, युरो र पाउण्डको मूल्य स्थिर, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा नै रहेको थियो […]

३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन -बुधबार_ सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको […]

इन्भेष्टमेन्ट समूहका कम्पनीहरुको वार्षिक नाफा ४ अर्ब नजिक, निफ्रा पहिलो स्थानमा, एनआरएन घाटामा

काठमाडौं ।  नेप्सेमा सूचीकृत लगानी (इन्भेष्टमेन्ट) समूहका ७ वटा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ७ वटा कम्पनीहरुले १ वर्षमा ३ अर्ब ९८ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् । रिपोर्ट अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ३९ करोड २२ […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ […]

रासायनिक मलको समस्या समाधान गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं । सरकारले रासायनिक मलको आपूर्तिमा देखिँदै आएको समस्या समाधानका लागि १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ। कार्यदलले मल आपूर्तिसँग सम्बन्धित समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्पसहित सरकारलाई सिफारिस गर्नेछ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले कार्यदल गठन गरिएको जानकारी दिएका हुन्। […]

भारतीय केराको आयातमा कडाइ, नेपाली किसानमा उत्साह

भैरहवा । भारतीय केराको अवैध आयातमा सीमा क्षेत्रमा कडाइ भएपछि रुपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाका व्यावसायिक केरा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन् । विगतका वर्षमा भारतीय केराको निर्बाध आयातका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकेर घाटा व्यहोर्दै आएका किसान यस वर्ष नेपाली केराको मूल्य बढेपछि उत्साहित भएका हुन् । मर्चवारी गाउँपालिका–१ का किसान बिभाण्ड यादव […]

पहिलो महिनामा १ खर्ब ४८ अर्ब व्यापार घाटा, आयात र निर्यात भने दुवै बढ्यो

काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो साउन महिनामा व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख पुगेको छ । जुन गत आव २०८२/८३ को तुलनामा २५ प्रतिशतले बढी हो । गत आवको पहिलो महिनामा व्यापार घाटा १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रहेको थियो । समिक्षा […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिक डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा रहेको थियो । […]

अख्तियारको डरले कर्मचारीले निर्णय गर्न छाडे, सरकार ‘अनिर्णयको बन्दी’ बन्यो : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासका कारण कर्मचारीतन्त्रमा निर्णय लिन नसक्ने अवस्था अर्थात् ‘डिसिजन प्यारालाइसिस’ देखिएको बताएकी छन् । सिंहदरबारमा बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले अख्तियारको डरका कारण इमानदार कर्मचारीसमेत निर्णय लिन हिच्किचाउने अवस्था सिर्जना भएको बताइन् । भ्रष्टाचार गर्ने व्यक्ति […]

वैदेशिक सहायता घट्दैछ, निजी तथा वैकल्पिक पूँजी परिचालनमा जोड दिनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता क्रमशः घट्दै गएको र विगतमा जस्तो सहज तथा सहुलियतपूर्ण स्रोत उपलब्ध हुने अवस्था नरहेको बताएका छन् । बिहीवार अर्थ समिति बैठकमा उनले अनुदान र सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएकाले अब परम्परागत वैदेशिक सहायतामा मात्र निर्भर नभई निजी तथा वैकल्पिक पूँजी परिचालनमा जोड दिनुपर्ने बताएका हुन् । […]