बैंकिङ प्रणालीमा अधिकतरलता ३५ अर्व निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं ।बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार ३५ अर्ब निक्षेप संकलन गर्न लागेको छ ।  राष्ट्र बैंकले ६ महिनाको  लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार भाद्र ३ बुधबार  मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड […]

डलरको मूल्य बढ्यो, पाउण्ड र युरोको घट्यो, कुन देशकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा रहेको थियो । […]

क्विक रेस्पोन्स टिमले भन्यो : ११ दिनमा ५ लाख ३४ हजार ६५० एलपी ग्यास बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव तथा वितरणसम्बन्धी गुनासो सम्बोधन गर्न गठित क्विक रेस्पोन्स टिमले ११ दिनमा ५ लाख ३४ हजार ६५० वटा एलपी ग्यास सिलिन्डर बिक्री भएको  छ। टिमले उपलब्ध गराएको विवरण अनुसार साउन २० गते  ३७ हजार १०० सिलिन्डर , साउन २१ गते  ३८ हजार ५५८ सिलिन्डर बिक्री भएको छ। टिमले ११ […]

विद्युतीय इन्धनले वार्षिक ६० अर्बको ग्यास आयात प्रतिस्थापन गर्न सकिन्छ : सांसद न्यौपाने

काठमाडौं । जलविद्युत्को प्रचुर सम्भावना भएको नेपालमा खाना पकाउने ग्यासको अभाव हुनु र आयातित इन्धनमा निर्भर रहनु विडम्बनापूर्ण भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले स्पष्ट ऊर्जा नीति, कानुन र सोचको अभावका कारण नेपालले स्वदेशमै उत्पादन हुने विद्युत्लाई भान्सासम्म पुर्‍याउन नसकेको बताए। उनले ९५ प्रतिशत […]

ई–कमर्स व्यवसाय अनिवार्य सूचीकृत हुनुपर्ने, नत्र कारबाही

काठमाडौं । वेबसाइट, एप्लिकेसन तथा सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले अब अनिवार्य रूपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकृत भएर मात्रै व्यवसाय सञ्चालन गर्नुपर्ने भएको छ। विभागले जरुरी सूचना जारी गर्दै सबै प्रकारका विद्युतीय व्यापार (ई–कमर्स) सञ्चालन गर्ने व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकरण हुन निर्देशन दिएको हो। पछिल्लो समय […]

अबदेखि सरकारी कर्मचारीलाई अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी हुने

काठमाडौं ।  सरकारी कर्मचारीले अबदेखि महिनामा दुईपटक तलब तथा भत्ता पाउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धमासिक रूपमा तलब, भत्ता भुक्तानी गर्न व्यवस्था मिलाइएको जनाएको छ। महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाले २०८३ भदौ १ गते पत्र जारी गर्दै संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब […]

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

काठमाडौं । गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको दियालो बङ्गला अवलोकन गरेका छन् । यसमध्ये भारत र चीनका पर्यटक समेत रहेका छन् । महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार गत आवमा ज्येष्ठ नागरिक १६९ जना र विद्यार्थी एक हजार ५३३ जनाले बङ्गलाको भ्रमण गरेका छन् । २०८१ साल असार २३ गतेदेखि सर्वसाधारणका लागि […]

डलरको मूल्य बढ्यो, पाउण्ड र युरोको घट्दा कुन देशको विनियमदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा रहेको थियो । त्यस्तै […]

धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग, न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले धानको न्यूनतम समर्थन मूल्य बढाउन माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले तराईमा उत्पादन हुने बासमती धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ र बगलीया धानको न्यूनतम समर्थन मूल्य कम्तीमा ५ हजार रुपैयाँ निर्धारण गर्न माग गरेका हुन्। ‘किसानका समस्या […]

करदाता प्रोत्साहन पुरस्कार : ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जिते १० लाखको पुरस्कार

काठमाडौं । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट मात्र ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। साउनको दोस्रो पाक्षिकअन्तर्गत घोषणा गरिएको पुरस्कारमा ती उपभोक्ता बम्पर विजेता बनेका हुन्। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्येबाट १६ जना विजेताले जनही एक लाख […]