हप्ता दिनमै ४ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढी रहेको छ । पछिल्लो एक साताको अवधिमा मात्रै पहेलो धातुको मूल्यमा ४ हजार ७०० रुपैयाँले वृद्धि भएको हो । गत साउन २२ गते शुक्रबार २ लाख ९६ हजार ९०० रुपैयाँ कायम रहेको सुनको मूल्य साउन २९ गते शुक्रबारसम्म आइपुग्दा ४ हजार ७०० रुपैयाँले बढेर प्रतितोला ३ […]

