यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं ।चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार शुक्रबारसम्म रु ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १४ खर्ब ८० […]

डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्दा कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको विनिमयदर अनुसार आज डलरको मूल्य स्थिर रहेको छ भने युरो र पाउण्डको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण […]

उद्योगमन्त्री गौरिकुमारी यादवले बुझाईन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकारको एक सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समयअगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योगमन्त्री गौरिकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य सफलतापूर्वक सम्पन्न गरी त्यसको विस्तृत प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको जानकारी दिएकी‌ छन् । सरकारले सार्वजनिक गरेको एक सय दिने कार्ययोजनाअनुसार अझै एक सातापछि मात्र एक सय दिन […]

१० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री हुँदै, असार १५ गते बोलकबोल हुने

काठमाडौं । सरकारले  १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यबस्थापन कार्यालयले एक सुचना जारी गरेर  २८ दिने र १ बर्षे ट्रेजरी बिलको लागि  बोलकबोल प्रक्रिया अगाडि बढाएको हो । सार्वजनिक ऋण व्यबस्थापन कार्यालयका अनुसार १० अर्बको ट्रेजरी बिल मध्ये ५ अर्ब नयाँ ट्रेजरी बिल  मार्फत रकम जम्मा गरिने […]

सामाजिक उत्तरदायित्व अन्तर्गत यी पाँच कम्पनीले गरे करोडौ खर्च , कसको कति

काठमाडौं । नेपालमा सञ्चालित बहुराष्ट्रिय तथा ठुला स्वदेशी कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र वातावरण संरक्षणका क्षेत्रमा करोडौँ रुपैयाँ खर्च  गरेका छन्। आर्थिक वर्ष २०८१/८२ को नाफाबाट यी कम्पनीहरुले विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी आफ्नो उत्तरदायित्व पुरा गरेको तथ्याङ्कले देखाउँछ । औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५४ को कानुनी व्यवस्था […]

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार 

काठमाडौं । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरीका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन् । […]

तीन तहका सरकारबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ सरकार , प्रदेश सरकार  र स्थानीय तहबीच समन्वयको अभावका कारण विकास आयोजना कार्यान्वयनमा समस्या देखिएको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका, […]

रास्वपा महाधिवेशन ५० करोडभन्दा बढीको व्यापार

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरु चलायमान भएका थिए । गत आइतबार उद्घाटन भएको महाधिवेशन आज समापन हुँदैछ । शनिबारदेखि नै प्रतिनिधि, परिवेक्षकहरुले यहाँका होटलहरु […]

डलर, युराे र पाउण्डकाे मूल्य घट्दा कुन देशकाे विनिमयरदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको विनिमयदर अनुसार डलर, युरो र पाउण्डको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी […]