वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम सञ्चालनका लागि राज्यले अनुदान तथा सहुलियत उपलब्ध गराउनुपर्ने माग गरेका छन् । स्वदेशमै रोजगारीको उपयुक्त वातावरण नहुँदा विदेशमा श्रम गर्न बाध्य भएका उनीहरूले स्वदेश फर्किएपछि आत्मनिर्भर बन्न सक्ने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवर्द्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज सबै विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । जुन अघिल्लो दिन पनि सोही दरमा सटही भएको थियो । युरोपियन […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि,कुन महानगरपालिका बाट कति भए कारोबार ?

काठमाडौं । चालु आर्थिक वर्षमा  देशभर १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब ७ करोड थियो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देशभरको घरजग्गा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा कारोबार […]

आर्थिक वर्षको अन्त्यसम्म सरकाले १ दिनमा साढे २० अर्ब आम्दानी गर्दा १८ अर्ब गर्यो खर्च

काठमाडौं । हरेक आर्थिक वर्ष जसरी चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिमतिर सरकार तथा सरकारी कर्मचारीहरुलाई राजस्व उठाउन र खर्च वृद्धि गर्न हत्तार भएको छ । आर्थिक वर्षको सुरु देखि काम नगर्ने प्रवृत्तिका कारण आर्थिक वर्षको अत्यतर्फ सरकारी वित्तको आम्दानी र खर्च बढाउन सरकार र कर्मचारी दुवै लागेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो […]

बजारमा अधिक तरलता ६० अर्व निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । बैकिङ प्रणालिमा आधिक तरलता भए पछि   नेपाल राष्ट्र बैकले शुक्रबार ६० अर्ब निक्षेप संकलन गर्न लागेको  हो । राष्ट्र बैंकले ९१ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बढिमा […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल

काठमाडौं । विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार ८०० नाघेपछि संयुक्त राष्ट्रसङ्घले राहत तथा पुनःस्थापनाका लागि तत्काल ३० करोड अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । भूकम्पका कारण लाखौँ नागरिक प्रभावित भएका छन् भने हजारौँ अझै बेपत्ता र घरबारविहीन अवस्थामा रहेका छन् । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले […]

आर्थिक वर्षको अन्त्यमा सरकारी वित्तमा हत्तारो : अर्थले १ दिनमा साढे ११ अर्ब आम्दानी गर्दा १७ अर्ब गर्यो खर्च

काठमाडौं । हरेक आर्थिक वर्ष जसरी चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिमतिर सरकार तथा सरकारी कर्मचारीहरुलाई राजस्व उठाउन र खर्च वृद्धि गर्न हत्तार भएको छ । आर्थिक वर्षको सुरु देखि काम नगर्ने प्रवृत्तिका कारण आर्थिक वर्षको अत्यतर्फ सरकारी वित्तको आम्दानी र खर्च बढाउन सरकार र कर्मचारी दुवै लागेको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो […]

धितोपत्र बोर्डले  पुँजी बजार विकास मार्गचित्र ल्याउने , हल्लाको भरमा लगानी नगर्न लगानीकर्तालाइ अनुरोध

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा देखिएका समसामयिक समस्याहरू समाधान गर्न र लगानीकर्ताको हकहित संरक्षणका लागि आगामी साताभित्र विस्तृत ‘पुँजी बजार विकास मार्गचित्र’ल्याउने भएको छ  । बोर्डले बुधबार (असार २५ गते) एक विज्ञप्ति जारी गर्दै धितोपत्र बजारमा हाल देखिएका समस्या र लगानीकर्ताका गुनासाहरूप्रति धितोपत्रबोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  बोर्डले बजारका समस्या […]