नेपाल ‘ग्रे लिस्ट’ मा कायमै ६ सुचकमा तोकियो सुधार गर्नुपर्ने शर्त

काठमाडौं । २०२६ मा पनि सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय नियामक निकाय फाइनान्सियल एक्सन टास्क फोर्स को ‘ग्रे लिस्ट’ खैरो सूचीबाट  नेपाल नहट्ने भएको छ ।  २०२६  जुनमा भएको समिक्षा बैठकबाट नेपाललाइ खैरो लिष्बाट निकाल्न मापदण्ड पुरा नगरेको निश्कर्ष निकालेको हो । सन् २०२५ को फेब्रुअरीबाट  नेपाललाई एफएटीएफले खेरो सुचीमा राख्दै […]

देशको व्यापार घाटा सवा १६ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं ।  चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा मुलुकको कुल व्यापार घाटा सवा १६ खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो। गत आवको जेठ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

वाणिज्य नीति २०८१ कार्यान्वयनमा, निर्यातमुखी अर्थतन्त्रतर्फ सरकारको कदम

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ लागू गरेको छ। ४ असारको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको उक्त कार्ययोजनामा संघीय, प्रादेशिक र स्थानीय तहको सहभागितासहित १६२ भन्दा बढी क्रियाकलाप समावेश गरिएका छन्। मन्त्रालयका अनुसार कार्ययोजनाले नेपाललाई आयात–निर्भर अर्थतन्त्रबाट क्रमशः निर्यात–मुखी प्रणालीतर्फ […]

अस्ट्रेलियाद्वारा इन्धन अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार

काठमाडौं । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्तःशुल्कमा प्रतिलिटर १६ सेन्ट छुट कायम रहने बताएको हो । हाल लागू रहेको प्रति लिटर ३२ सेन्टको छुट उक्त अवधिमा आधा घटाइने […]

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

काठमाडौ।  बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको हो […]

गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी र आर्थिक विकासमा नयाँ अवसर सिर्जना गर्ने निष्कर्ष

काठमाडौं । नेपाल इकोनोमिक फोरम (NEF) ले “गिग अर्थतन्त्र र राइड–हेलिङः रोजगारी सिर्जनातर्फ” विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्दै गिग अर्थतन्त्रले नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने निष्कर्ष निकालेको छ। कार्यक्रममा नीति निर्माता, अर्थविद्, व्यवसायी तथा विकास क्षेत्रका प्रतिनिधिहरूले राइड–हेलिङ सेवाको विस्तारले शहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा रहेको थियो […]

५३ सयले घट्यो सुनकाे मूल्य, कति पुग्यो तोलाको ? 

काठमाडौं । पछिल्लो एक हप्ताको अवधिको सुनको मूल्य ५ हजार ३०० रुपैयाँले घटेको छ । गत जेठ २९ गते शुक्रबार नेपाली बजारमा प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य असार ५ गते शुक्रबारसम्म आइपुग्दा ५ हजार ३०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी […]

२१ अंकले घट्यो नेप्से परिसूचक : कुन उपसूचक कति बढ्यो? कति घट्यो?

काठमाडौं । यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७२४.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८० प्रतिशत अर्थात २१.९२ अंक घटेर २७०२.११ विन्दुमा बन्द भएको छ । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने […]