अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशत पुग्याे

काठमाडाैँ  । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर अप्रिल २०२६ मा घटेर ४.२ प्रतिशतमा पुगेको छ। यसअघि मार्च महिनामा यो दर ४.६ प्रतिशत रहेको थियो। सरकारी तथ्यांकअनुसार मुद्रास्फीतिमा केही कमी आए पनि आवास र यातायात क्षेत्र अझै मूल्यवृद्धिका मुख्य कारण बनेका छन्। अस्ट्रेलियाको तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार उपभोक्ता मूल्य सूचकाङ्कअन्तर्गत सबैभन्दा ठूलो हिस्सा ओगटेको आवास क्षेत्रको […]

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौं । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ । देशभरका झण्डै ९९ दशमलव एक प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ । सहरी क्षेत्रमा विद्युत् खपत क्रमशः बढ्दै गएको छ । सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढ्दै जाँदा खाना पकाउने ग्यासको खपत क्रमशः घट्दै गएको छ । आर्थिक सर्वेक्षण २०८२र८३ अनुसार […]

युद्धका कारण इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया

काठमाडौं । एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरु घटाउने बताएको छ। फेब्रुअरी –२८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमण पछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरे पछि उड्डयन इन्धनको मूल्य बढेको छ। प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको पाँचौँ भन्दा […]

बजेट भाषण शुक्रबार ४ बजे हुने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था […]

सार्वजनिक संस्थानमा सरकारको लगानी करिब ८ खर्ब, सरकारले पायो ८ अर्ब ३७ करोड लाभांश

काठमाडौं । नेपाल सरकारले सार्वजनिक संस्थानमा गरेको सेयर तथा ऋण लगानी निरन्तर बढ्दै ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । तर, यति ठूलो लगानीको प्रतिफलस्वरुप सरकारले प्राप्त गरेको लाभांश भने आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँमा सीमित रहेको देखिएको छ । अर्थमन्त्रीले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक […]

सार्वजनिक ऋणको खर्च २ खर्ब माथि, ऋण लिएर ऋण तिनुपर्ने अवस्थामा सरकार

काठमाडौं । सार्वजनिक ऋणको खर्च २ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्दा २ खर्ब माथि पुगेको अर्थ मन्त्रालयले ज नाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लले बुधबार दुवै सदनमा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण २०८२/८३ अनुरुप चालु आर्थिक वर्षको फागुनसम्म सार्वजनिक ऋणको साँवा तर्फ रु. १ खर्ब ९४ अर्ब २० करोड […]

वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति २६ खर्ब नाघ्यो

काठमाडौं । २०८२ असारसम्म नेपालको वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति बढेर रु. २६ खर्ब ६८ अर्ब पुगेको छ भने आन्तरिक दाबी रु. ७७ खर्ब नाघ्दै तरल दायित्व रु. ६७ खर्ब ७१ अर्बभन्दा माथि पुगेको वित्तीय क्षेत्र सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार यो अवधिमा नेपाल सरकारमाथिको खुद दाबी रु. १० खर्ब ७८ अर्ब ३३ करोड, सार्वजनिक […]

आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०८२/८३ मा ३.८५ प्रतिशतमा सीमित रहेन प्रारम्भिक अनुमान गरिएको छ । बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आर्थिक सर्वेक्षण २०८२/८३ दुवै सदनमा प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । गत आर्थिक वर्षमा यस्तो वृद्धि दर ४.४३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेश बाहेक […]

अर्थमन्त्रीले दुवै सदनमा प्रस्तुत गरे आर्थिक सर्वेक्षण (पूर्ण पाठ सहित)

काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले बुधबार दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन् । बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका हुन् । प्रतिनिधि सभा बिहान ११ बजे र राष्ट्रिय सभामा दिउँसो १ बजे बस्ने सभामा उनले आर्थिक सर्वेक्षण पेस गरेका हुन् । सर्वेक्षण […]

दूध किसानहरुकाे १२ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी नपाएका दूध किसानलाई रु १२ करोड भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व रु १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड […]