अर्थमन्त्रीले दुवै सदनमा आर्थिक सर्वेक्षण पेस गर्दै

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुधबार दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन् । बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको उनको सचिवालयले जानकारी दिएको छ। प्रतिनिधि सभा बिहान ११ बजे र राष्ट्रिय सभामा दिउँसो १ बजे बस्ने सभामा उनले आर्थिक […]

१९ खर्ब भन्दा कमको सीमा नाघ्दै २१ खर्बको बजेट तयारीमा अर्थमन्त्री वाग्ले

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन अब केही दिन मात्र बाँकी रहँदा अर्थमन्त्री डा स्वर्णिम वाग्ले माथि ठूलो आकारको बजेट ल्याउने देखिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) निर्धारण गरे पनि अर्थ मन्त्रालय भने करिब २१ खर्ब रुपैयाँ हाराहारीको बजेट तयारीमा जुटेको स्रोतले जनाएको […]

काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सहकारीका ३४ जना बचतकर्ताको बचत रकम फिर्ता

काठमाडौं ।  काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ । महानगरपालिकाको वडा नंं ६ मा सञ्चालित सहकारी संस्थाले आज १ लाख ५० हजार रुपियाँसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता लिन विभागमा बोलाइएको थियो । यसरी बोलाइएका मध्ये ३४ […]

काठमाडौंमा नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य र निजी क्षेत्रको सम्बन्ध विषयमा छलफल

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले  काठमाडौं मा “Inauguration and Interaction program on RMG sector and Nepal -Romania Business Forum” विषयक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य तथा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल तयारी पोशाक उद्योग संघ […]

डलर, पाउण्ड र युरोको मूल्य बढ्यो, कुन देशको विनियमदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा रहेको […]

निर्यात प्रवर्द्धनका लागि बजेटमा नीतिगत सुधारको माग गर्दै निर्यात व्यवसायी महासंघले सरकारलाई बुझायो पत्र

काठमाडौं । निर्यात व्यवसायी महासंघले  आर्थिक बर्ष २०८३\०८४ को लागि सरकारलाई बजेटमा समेट्नु पर्ने बिषय समावेस गरेर सुझाव पेश गरेको छ । महासंघ बुझाएको सुझावपत्रमा मूख्य गरेर  आयकर, भन्सार महशुल, मूल्य अभिवृद्धि कर (भ्याट), नगद अनुदान तथा बैंकिङ प्रक्रियामा रहेका झन्झटहरूलाई हटाउन भनिएको छ महासंघले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको भन्दै सरकासँग […]

लोकसेवामा बढ्दो आर्कषण, २६५ पदका लागि साढे १ लाख बढी आवेदन

काठमाडौं । नेपालको शैक्षिकस्तर सुधार हुदै जाँदा शिक्षित नागरिकहरु सरकारी सेवा प्रतिको आर्कषण समेत बढ्दो रहेको छ । लोकसेवा आयोगका अनुसार सरकारका विभिन्न पदमा आवेदन माग गर्दा पर्याप्त आवेदनहरु पर्ने गरेको छ । आयोगले विभिन्न पदका लागि आवेदन माग गरेकोमा सबैभन्दा बढी नायब सुब्बाका लागि आवेदन परेको जनाएको छ । आर्थिक वर्ष २०८१÷८२ मा सङ्घीय […]

समस्याग्रस्त चार सहकारीका ऋणीहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले सोमबार एक सूचना जारी गर्दै विगतमा सरकारद्वारा समस्याग्रस्त घोषणा गरिएका सहकारीका ऋणीहरूको विवरण बाहिर ल्याएको हो। विवरण सार्वजनिक गरिएका संस्थाहरूमा विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय […]

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलान्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलान्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको सोमबारदेखि पुनः निर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा उक्त परियोजनाको शिलान्यास गरे । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक खण्डमा पर्ने तीन दशमलव दुई किलोमिटर […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ कायम गरिएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर […]