‘क्यास फोलो’ बढाउन पाक्षिक तलब दिने तयारी गर्दै अर्थ मन्त्रालय
काठमाडौं । निजामती कर्मचारीको कार्यशैलीमा व्यापक फेरबदल गर्ने तयारी गरिरहेको सरकारले कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने भएको छ। अर्थमन्त्री डा.स्वर्णीम वाग्लेको मन्त्रीस्तरीय निर्णयबाट यो व्यवस्था लागू गर्ने काम अघि बढेको हो। वैशाख ४ गते अर्थ मन्त्रालयले निर्णय कार्यान्वयनको प्रक्रियाका लागि महालेखा नियन्त्रक कार्यालय (मलेनिका) लाई पत्राचार गरिसकेको छ। चलानी ४७३७ रहेको पत्रअनुसार राष्ट्रसेवकको तलब अर्धमासिक […]

