सरकारले सुर्तिजन्य वस्तुमा कर बढायो, कुनमा कति?
काठमाडौं । सरकारले सुर्तिजन्य तथा चुरोटजन्य पदार्थहरूमा अन्तः शुल्क, भन्सार महसुल तथा स्वास्थ्य जोखिम शुल्क बढाउने निर्णय गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेक मार्फत सुर्तिजन्य तथा चुरोटजन्य पदार्थहरूमा अन्तः शुल्क, भन्सार महसुल तथा स्वास्थ्य जोखिम शुल्क बढाउने निर्णय गरेका हुन् । यसबाट चुरोट, सिगारलगायतका सुर्तिजन्य पदार्थहरूको मूल्यमा प्रत्यक्ष वृद्धि हुने […]

