आधुनिक यन्त्रले किसानलाई आलु खेती गर्न सहज
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका- २ का मायाराम महतोलाई गत वर्षसम्म एक विघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक विघा क्षेत्रफलको आलु उनी एक्लैले एकै दिनमा जोत्न भ्याउँछन् । लामो समय अर्म–पर्म गरेर आलु खेती गर्नुभएका मायारामले गत वर्षदेखि घरमै पावर टिलर (हाते ट्याक्टर) किनेर खेती […]

