कार्तिक महिनाको लागि बाणिज्य बैङ्कको ब्याजदर १० ले घटाए ९ को पुरानै कायम

काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर केअहिले  घटाएका छन्  भने केहीको असोज महिनाको ब्याजदर कायम राखेका छन्  असोजमा २० वाणिज्य बैंकको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिक महिनाको लागि ६.१८ प्रतिशतमा घटेको  छ । भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो । बैङ्कहरुले प्रत्येक महिनाको […]

विदेशी सञ्चिति साढे २१ खर्ब पुग्यो, , करिब १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी सञ्चिति साढे २१ खर्ब रुपैयाँ भन्दा बढी रहेको बताएको छ । नेपाल राष्ट्र बैङ्कले आर्थिक बर्ष २०८१/८२ को पहिलो २ महिनाको देशको बर्थमान आर्थिक अवस्था र बित्तिय स्थिति सार्वजनिक गरेको छ राष्ट्र बैङ्कले जारी गरेको रिपोर्टको आधारमा  अहिले विदेशी बिनिमयको सञ्चिति बढेको छ । २०८१ असार मसान्तमा २० खर्ब […]

दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो । चाडबाडका बेला विदेशमा रहेका नेपालीले बढी रकम नेपाल […]

२ महिनामा ४ अर्ब २६ करोडको धितोपत्र सूचीकृत

काठमाडौं । २०८० भदौ मसान्तमा १९६४.९२ रहेको नेप्से सूचकाङ्क २०८१ भदौ मसान्तमा २५८०.७६ कायम भएको थियो । २०८१ भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४१०३ अर्ब ६२ करोड कायम भएको छ । २०८० भदौ मसान्तमा बजार पुँजीकरण रु.२९६१ अर्ब ३४ करोड रहेको थियो । २०८१ भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७  पुगेको […]

२ महिनामा मार्जिन लोन १०.७ प्रतिशतले बढ्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आर्थिक बर्ष २०८१ ्०८२ को पहिलो २ साउन र भदौको आर्थिक तथा बित्तिय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको बित्तिय रिपोर्ट अनुसार पहिलो २ महिनामा   बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.७३ अर्ब ३९ करोड (१.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा […]

वित्तीय संस्थाको अन्तर बैंक औसत ब्याजदर ३.०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक बर्ष २०८१\८२ को पहिलो २ महिनाको आर्थिक तथा बित्तिय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको बित्तिय स्थिती अनुसार २०८० भदौमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९५ प्रतिशत रहेकोमा २०८१ भदौमा २.८९ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर […]

शोधनान्तर बचत दुई महिनामै १ खर्ब नाघ्यो, चालु खाता ५० अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामै शोधनान्तर बचत १ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आवको साउन र भदौको तथ्यांकका आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको हो । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार भदौ मसान्तमा भुक्तानी शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) १ खर्ब १ […]

वैदेशिक ब्यापार घाटा बढ्यो निर्यात घट्यो

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी रु.२५ अर्ब ९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ । वस्तुगत […]

वित्तीय ठगीबाट बच्न नागरिकलाई राष्ट्र बैङ्कको अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नागरिकलाई  अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्ह्याप, भाइबर, म्यासेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरू जस्तै क्रिप्टोकरेन्सी, FOREX […]

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई […]