साउदी अरबमा नेपाली श्रमिकमाथि चरम श्रम शोषण
काठमाडौं । साउदी अरबमा नेपाली लगायतका विदेशी श्रमिकमाथि चरम श्रम शोषण भएको छ । ठूलो फ्रान्सेली खुद्रा व्यवसायी क्यारेफोरको स्वीकृति लिई सञ्चालित साउदी अरबका व्यापारिक स्थलहरूमा करार अनुबन्धित आप्रवासी श्रमिकहरूलाई श्रमिक भर्ती गर्ने एजेन्टहरूद्वारा ठगिएको, अत्यधिक लामो समयसम्म काममा लगाइएको, छुट्टी दिन अस्वीकार गरिएको र उनीहरूको कमाइमाथि ठगी गरिएको एम्नेस्टी इन्टरनेसनल नेपालले बताएको छ। “म […]

