प्रतिनिधिसभाबाट ‘भन्सार विधेयक’ पारित

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भनेर गरेको प्रस्ताव पारित भएको हो । यो विधेयक १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधिसभामा विधेयक दर्ता गरेका थिए । उक्त विधेयक १८ चैत २०८० मा […]

विकासलाई तीव्रता दिन तीनै तहका सरकारबीच सहकार्य आवश्यक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण तथा विकासलाई गति दिन तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मधेश प्रदेशको बर्दिवासमा आयोजित संघीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती विषयक छलफल तथा अन्तर प्रदेशीय एकता र भिन्नता विषयक भौतिकमन्त्रीहरूको अन्तरप्रादेशिक छलफलमा उनले तीनै तहका सरकारबीच दर्विलो विश्वास र समन्वयले मात्र विकास […]

मनाङमा यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलन गर्न यहाँ आएका छन् । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन ९सङ्कलन तथा ओसारपसार० निर्देशिका २०८० र अन्य प्रचलित कानुनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र […]

आगामी बजेटमा समेट्न उद्योग वाणिज्य महासंघले कांग्रेसलाई बुझायो सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेमेटनुपर्ने सन्दर्भमा नेपाली कांग्रेसलाई विभिन्न सुझाव दिएको छ । आसन्न बजेटका सन्दर्भमा कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्‍को सबैभन्दा ठूलो राजनीतिक दल कांग्रेसलाई सुझाव बुझाएका हुन् । महासंघले सामाजिक न्यायसहित खुला अर्थतन्त्र विस्तार, […]

विद्युत प्राधिकरणको श्वेतपत्र: ४६ अर्ब ४७ करोड सञ्चित नाफा, १० अर्ब ऋण

काठमाडौं । नेपाल विद्युत प्राधिकरण विभिन्न दायित्व भुक्तानीका लागि १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिनुपर्ने अवस्थामा रहेको खुलेको छ । प्राधिकरले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले छाडेको दिनसम्ममा उक्त ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । कुलमानकालीन प्राधिकरणको अवस्था चित्रण गर्न तयार पारिएको आर्थिक वर्ष २०८०/८१ सम्मको श्वेतपत्रमा उक्त तथ्य उल्लेख गरिएको छ । औपचारिक […]

आगामी बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्ने बताएका छन्। कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार  काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले आगामी बजेटले निजी क्षेत्रका सवाललाई सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका हुन्। ‘आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ,’ सभापति […]

प्रधानमन्त्रीको बेडमा बिचौलिया पुगेको प्रमाणित गर्न गगनलाई ओलीको चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच भएको प्रमाणित गर्न चुनौती दिएका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो चुनौती दिएका हुन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको र उनीहरूले नै सरकार चलाउने गरेको अभिव्यक्ति दिएका थिए । उनको त्यही अभिव्यक्तिलाई लक्षित […]

चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । “तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको […]

मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी

सुनसरी । इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ लाख बढी आम्दानी गरिरहेका छन् । मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ । आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भट्टराई । “बुवाकै सल्लाहमा विसं २०७२ मा मौरीपालन सुरु गरेको हुँ”, उनले भने […]

आज संसदमा सरकारको वार्षिक प्रतिवेदन पेश हुँदै

काठमाडौं । सोमबार संसदमा नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गर्ने कार्यसूची छ । बैठकमा […]