२९ अर्बको धानचामल आयात
काठमाडौं । नेपालमा धान र चामलको आयात बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा २९ अर्ब रुपियाँ बराबरको धान र चामल आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यस अवधिमा १६ अर्ब ७१ करोड रुपियाँ बराबरको धान आयात भएको छ । गत आवको सोही अवधिमा ८ अर्ब ६४ करोड रुपियाँको […]

