नेपाल सरकारले जारी गरेका अध्यादेशलाई निजी क्षेत्रले गर्यो स्वागत
काठमाडौं । नेपालका उधोगी व्याबसायीको संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उधोग परिसंघ, नेपाल चेम्वर अफ कमर्स लगायतका नीजी क्षेत्रका संगठनले सरकारले मुलुकको अर्थतन्त्र सुधारका लागि शुसासन र आर्थिक सुधार लक्षित केही कानुनमा अध्यादेश मार्फत संसोधन एवं परिमार्जन गरि लगानी मैत्री वातावरण बनाउने पहल गरेको भन्दै स्वागत गरेका छन् । उद्योगी व्यवसायीको नेतृत्व गर्दै महासंघका […]

