अध्यादेशबाट भएको कानुन परिवर्तनले  निजी क्षेत्र उत्साही – चन्द्र ढकाल

काठमाडौं । नेपाल उधोग बाणिज्य महांघका अध्यक्ष चन्द्र ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनबाट निजी क्षेत्र उत्साही भएको र यसले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएको बताएका छन् । बेनीमा आठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । गत पुष अन्तिम हप्ताको मन्त्रीपरिषद्को बैठकको […]

कम्पनीले बुझाउनु पर्ने सुचना र जानकारी असार मसान्त सम्म बुझाएमा ९० प्रतिशत छुट पाउने

काठमाडौं । नेपाल सरकारले कुनै कम्पनी व्यासायीक फर्मले कम्पनी रजिष्टार कार्यलयमा बुजाउनु पर्ने विवरण सुचना जानकारी नबुझाएको भएमा र त्यस्तो कम्पनी फर्मले  कम्पनी रजिष्टारको कार्यालयमा कार्यालयमा बुझाउन चाहेर विवरण, सूचना वा जानकारी २०८२ साल असार मसान्तभित्र बुझाएमा  लाग्ने  बिलम्ब शुल्क र जरिबानामा ९० प्रतिशत छुट दिने भएको छ । सो कुराको जानकारी   कम्पनी रजिष्टारको एक […]

मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी […]

नेपालको आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा ७ खर्ब २३ अर्ब

काठमाडौं । नेपालको वैदेशिक व्यापार (आयात निर्यात) दुवै बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा आयात र निर्यात बढेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । मुलुकको वैदेशिक व्यापार ९.२५ प्रतिशतले बढेर ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म […]

लघुवित्तलाई ऋण सदुपयोगिताको नियमित अनुगमन गर्न राष्ट्र बैङ्कको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा सदुपयोगिताको नियमित अनुगमन गर्न तथा ऋणीलाई सम्मानजनक व्यवहार गरेर कर्जा असुली गर्न निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ भएका व्यवस्थाहरु बारे वित्तीय चेतनाका लागि जारी गरेको सन्देश मार्फत पुन: स्मरण गराउँदै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । लघुवित्त वित्तीय संस्थाबाट जुन […]

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्कबाट कर्जा लगानी अपेक्षित रुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन्। कृषि विकास बैंक लिमिटेडको सोमबार यहाँ आयोजित ५८औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताए। “पछिल्लो दिनहरूमा बैङ्कको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा […]

सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरुका बीचमा सहमति

काठमाडौं । सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरुका बीचमा सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल को उपस्थितीमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरु र नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न ४ वटा निर्माण व्यवसायीसंग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरुका बीचमा सहमति भएको हो । […]

नयाँ अध्यादेशको स्पीरिट अनुसार नियमावली र कार्यविधि ल्याउन चन्द्र ढकालको आग्रह

काठमाडौं । सरकारले हालै जारी गरेका नयाँ अध्यादेशको स्पीरिटमा नियमावली र कार्यविधी बनाउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारसङ आग्रह गरेका छन् । उनले सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै अब अध्यादेशमा आएका विषयको कार्यान्वयनमा जोड दिनु पर्ने बताएका हुन् ” उद्योग वाणिज्य महासंघले लामो समय देखि नीतिगत सुधारको […]

भारतको नयाँ दिल्लीमा नेपाल-भारत व्यापार संझौतामा छलफल

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासंग नेपाल र भारतको व्यापार संझौताको विषयमा छलफल गरेको छ । नाडाका प्रतिनिधिी र भारतीय प्रतिनिधिबीच नेपाल र भारतको व्यापार संझौतालाई थप विस्तार […]

सार्वजनिक निकायमा नेपाली उत्पादन प्रयोग गर्न महासंघको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्‌ना सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१ मंसिर २८ गते बैठकवाट “सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१ ” पारित […]