राजस्वको लक्ष्य पुरा गर्ने गरी काम गर्नुस् : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजस्वको लक्ष्य पुरा गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बिहीबार काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठमा बोल्दै पौडेलले भन्सारमा कुनै पनि दुरुपयोग स्वीकार्य नहुने भन्दै राजस्वको लक्ष्य पुरा गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । उनले गत वर्ष गरेका प्रगतिभन्दा बढी नै काम गरेर देखाउन आग्रह गरे […]

नेपाली तरकारी कतार निर्यात सुरु

काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात भएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारीहरू कतारमा निर्यात गर्न सुरु गरिएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारीहरू हस्तान्तरण गरिएको छ । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि […]

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

काठमाडौं । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो । आमउपभोक्ताको हितलाई ध्यानमा […]

खाद्यले दसैँका लागि १८०० खसीबोका र च्याङ्ग्रा ल्याइँदै, खसीको मूल्य प्रतिकिलो ६७०

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो । उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री […]

बायोग्यासबाट जैविक मल र एलपी ग्यास उत्पादन

काठमाडौं । धनगढी उपमहानगरपालिका–२ स्थित बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यासको उत्पादन सुरुआत भएको छ । विश्व बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको फोहरजन्य वैकल्पिक ऊर्जा उत्पादन कार्यक्रमअन्तर्गत कुहिने फोहरबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यास उत्पादन हुन थालेको हो । देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसका कार्यकारी निर्देशक रविनकान्त पन्तले […]

काठमाडौं महानगरको खर्चमा सुधार, विनियोजित बजेटको ५१ प्रतिशत खर्च

काठमाडौं । काठमाडौँ महानगरपालिकाको पुँजीगत खर्च खढ्नु र चालु खर्च घट्नु सकारात्मक सूचक हो । आज काठमाडौँ प्लाजाको सभा कक्षमा सम्पन्न भएको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षामा विभागस्तरीय प्रगतिमा छलफल गर्दै यस्तो निचोड निकालिएको हो । समीक्षामा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘राजस्व संकलन कार्यलाई सरल र सहज बनाउनुपर्छ । खर्चलाई मितव्ययी र लाभग्राहीले […]

सञ्जयकोषले विशेष सापटी योजनामा साढे ७ प्रतिशत ब्याजदरमा १ करोड दिने

काठमाडौं । कर्मचारी सञ्जयकोषले विशेष सापटी योजना ल्याएको छ । कोषले आफ्ना सञ्जयकर्ताहरुलाई विशेष सापटी योजनामा कोष रकमको ९० प्रतिशतसम्म रकम ६.६० प्रतिशत व्याजमा दिने भएको हो । त्यस्ते घर सापटी योजनामा कोषले १ करोड रुपैयाँसम्म सापटी दिने भएको छ । जसको ब्याज ७.५० प्रतिशत रहेको छ । त्यस्तै कोषले शैक्षिक सापटीमा ४० लाख रुपैयाँसम्म […]

अनुगमन छाडेर वाणिज्य विभागका महानिर्देशक पौडेल र निर्देशक पाण्डे चीन भ्रमणमा, मन्त्री भण्डारीले पठाए भ्रमण

काठमाडौं ।  चाडवाड नजिकिए सँगै बजार मूल्य कृत्रिम रुपमा बढाएर व्यापारीहरुले उपभोक्तालाई दुःख दिने समयमा वाणिज्य विभागका महानिर्देशक राजन पौडेले भने चीन भ्रमणमा निस्केका छन् । कृत्रिम रुपमा बजार मूल्य बढ्दै जाँदा महानिर्देशक पौडेले भने त्यसलाई वेवास्ता गर्दै चीन भ्रमणमा गएका हुन् भने यसको स्वीकृत वाणिज्य मन्त्री दामोदर भण्डारीले दिएका हुन् । मन्त्री भण्डारीले चीनमा […]

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिएका हुन् । आइएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो। क्षेत्रीय निर्देशक फाखौरीले हरित […]

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानाकरी दिए । आइएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो। क्षेत्रीय निर्देशक फाखौरीले हरित उर्जा, […]