महँगी दर घट्दो, माघमा ४.१६ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा केही उच्च देखिएको महँगी दर माघ लागेसँगै घटेको छ । माघमा वार्षिक बिन्दुगत मुद्रास्फीति ४.१६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ को माघमा वार्षिक बिन्दुगत मुद्रास्फीति ५.०१ प्रतिशत थियो । गैर खाद्य तथा सेवा समूहभन्दा खाद्य तथा पेय पदार्थ समूहको महँगी […]

