गभर्नर नियुक्तिको लागि प्रा.डा. विश्व पौडेल सहित ३ जनाको नाम सिफारिस
काठमाडौं । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा .१८औं गभर्नर नियुक्त गर्नको लागि तिन जनाको नाम सिफारिस गरेको छ । आज बसेको गभनर्र सिफारिस समितिको वैठकले डेपुटि गभर्नर डा. निलम ढंगाना, प्रा. डा. बिश्व पौडेल र दिनेश भट्टराइ लाई गभर्नर नियुक्तिको लागि सिफारिस गरेको हो । आजै बस्ने मन्त्रीपरिषद्को बैठकबाट सिफारिसमा परेका तिन मध्ये १ जनालाई नेपाल […]

