३८ करदाता कार्यालय खारेज गर्दै सरकार
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालयहरू खारेज भएपनि सेवाहरू निरन्तर उपलब्ध हुने स्पष्ट पारेको छ। विभागका अनुसार जिल्लास्थित विभिन्न सरोकारवालाबाट प्रतिक्रिया प्राप्त भएपछि यस्तो सूचना जारी गरिएको हो। विभागले स्थायी लेखा नम्बर प्रमाणपत्र जस्ता सेवाहरू अब सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुने व्यवस्था मिलाइएको जनाएको छ। स्थानीय तहले सेवा सञ्चालन गर्न समय लाग्न सक्ने […]

