नेपाल–चीन हवाई सम्पर्कमा नयाँ अध्यायः आजदेखि छेन्दु–पोखरा नियमित चार्टर उडान सुरू
काठमाडौं । आजदेखि चीनको छेन्दु–पोखरा नियमित चार्टर उडान सुरू हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा चीनको छेन्दु र नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित व्यावसायिक चार्टर उडान सुरू हुने भएको छ। सिचुआन प्रान्तको सहकार्यमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान गर्नेछ। नेपाल पर्यटन बोर्डका […]

