अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता सम्पन्न
काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिंटनडिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ०८२ असोज २८ गते विश्व बैंक समूहका प्रबन्ध–निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उपप्रबन्ध–निर्देशक बो लीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। विश्व बैंकका प्रबन्ध–निर्देशक बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले नेपालमा भएको जेन–जी समूहको प्रदर्शनपछि बनेको […]

