राष्ट्रिय आयोजना बैंकमा १३२७ आयोजना प्रविष्ट, अनुमानित लागत ९ खर्ब २० अर्ब
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा राष्ट्रिय आयोजना बैंकमार्फत १ हजार ३२७ आयोजना कार्यान्वयनमा जान लागेका छन्। राष्ट्रिय योजना आयोगका अनुसार हालसम्म बैंकमा १३२७ वटा आयोजना प्रविष्ट भइसकेका छन्, जसको अनुमानित कुल लागत ९ खर्ब २० अर्ब रुपैयाँ रहेको छ। आयोगका अनुसार तीमध्ये ११७ वटा (८.८१ प्रतिशत) नयाँ आयोजना, ८९ वटा (६.७० प्रतिशत) क्रमागत […]

