निर्वाचन खर्चका लागि १९ अर्ब ११ करोडको बजेट सुनिश्चित, मागभन्दा २ अर्ब ६१ करोड कम
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने खर्चको स्रोत सुनिश्चित भएको छ। अर्थ मन्त्रालयले निर्वाचनमा प्रत्यक्ष रूपमा संलग्न तीन प्रमुख निकाय निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयका लागि गरी कुल १९ अर्ब ११ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए। अर्थ मन्त्रालयका […]

