नौ महिनामा वीरगञ्जबाट ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १० अर्ब १९ करोड रुपैयाँ अर्थात् १५ प्रतिशत बढी आयात भएको हो । जबकि […]

