चेम्बरद्वारा निर्माण व्यवसायी महासंघ पदाधिकारीको स्वागत, पूर्वाधार क्षेत्रको भुक्तानी समयमै दिन आग्रह

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यका लागि सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले पूर्वाधार विकास नभईकन नेपालमा आयात प्रतिस्थापन हुन नसक्ने बताउँदै पूर्वाधार क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। उनले सडक, ऊर्जा, जलस्रोत, शहरी विकास तथा औद्योगिक पूर्वाधारलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना […]

रसुवागढी नाकाबाट ३१ अर्बको आयात, ६५ करोडको निर्यात

रसुवा । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको ९ महिनामा ३१ अर्ब ३० करोड बराबरको वस्तु भित्रिएको छ । नेपाल-चीन व्यापारको महत्वपूर्ण नाकाका रुपमा रसुवागढी रहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट नौ महिनाको अवधिमा छ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। कठिन भौगोलिक अवस्था […]

रसुवागढी भन्सार कार्यालय : ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन

रसुवा । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका सामान भित्रिएको छ । नेपाल–चीन व्यापारको महत्वपूर्ण नाकाका रुपमा रसुवागढी रहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट नौ महिनाको अवधिमा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको हो । […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ  एकको खरिददर २०३ रुपैयाँ […]

बच्चाको खातामा पाँच हजार कार्यक्रम : स्थानीयको सहभागिता न्यून

काठमाडौं । टोखा नगरपालिकाले सञ्चालन गरेको जन्मनासाथ पाँच हजार बच्चाको खातामा जम्मा गरिने कार्यक्रममा स्थानीयको सहभागिता न्यून देखिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रममा स्थानीयवासीको सहभागिता न्यून देखिएको हो। बालबालिकाको जन्मेपछि नगरपालिकाले रु पाँच हजार ती बालबालिकाको नाममा खाता खोली राखिने कार्यक्रम कम जनचासो भएकाले सहभागिता पनि न्यून […]

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका हुँदै नेपाल आएका कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए । नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा बढी भुटानी […]

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

मध्यविन्दु।नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । मध्यविन्दु नगरपालिका–६ बरुवाका किसान दुर्गाप्रसाद भुर्तेल उत्पादनअनुसार मूल्य नपाउँदा बीचमै व्यवसाय छोड्नुपर्ने अवस्था आएको गुनासो गरे । विगत ३० वर्षदेखि […]

अमेरिका र इरानले जहाज कब्जा गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : आईसीएस

काठमाडौं । अन्तर्राष्ट्रिय शिपिङ क्षेत्रको एक प्रमुख संस्था इन्टरनेशनल चेम्बर अफ शिपिङ (आईसीएस)ले अमेरिका र इरानबिच प्रतिशोधात्मक रूपमा व्यापारिक जहाज कब्जा गर्ने कदमको कडा निन्दा गरेको छ । संस्थाले दुवै देशलाई तुरुन्तै जहाजका चालक दललाई रिहा गर्न माग गरेको छ ।समुद्री कामदारहरूलाई कुनै पनि डर वा हस्तक्षेप बिना स्वतन्त्र रूपमा आफ्नो व्यवसाय गर्न दिनु पर्ने […]

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ  ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

प्राधिकरणका महानिर्देशकका लागि दरखास्त आह्वान, नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनेछ खल्तीबाट होइन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक नियुक्तिका लागि शनिबार दरखास्त आह्वान गरेको छ। मन्त्रालयले सात दिनको समय दिएर महानिर्देशकका लागि आवेदन मागेको हो। सरकारले सरकारी सेवा वा नागरिक उडड्यन प्राधिकरणको सेवामा रहेका व्यक्तिमध्ये बीच खुला प्रतिस्पर्धा गराएर महानिर्देशक नियुक्तिको प्रक्रिया अघि बढाएको हो। यसअघिका महानिर्देशक प्रदीप […]