सेवा क्षेत्र केन्द्रित अर्थतन्त्र, उच्च विप्रेषण र बढ्दो आयात निर्भरता

काठमाडौं । नेपालको आर्थिक वर्ष २०८२/८३ का प्रमुख आर्थिक सूचकहरूले अर्थतन्त्र विस्तार भइरहेको तर त्यसमा असन्तुलित र मिश्रित प्रवृत्ति देखिएको संकेत गरेका छन् । उत्पादन, सेवा, बाह्य व्यापार तथा आय सूचकहरूमा केही क्षेत्रमा सुधार देखिए पनि केही क्षेत्र अझै सुस्त गतिमा अघि बढिरहेका छन् । समग्रमा हेर्दा नेपालको अर्थतन्त्र सेवा क्षेत्रकेन्द्रित हुँदै गएको स्पष्ट देखिन्छ। सेवा […]

सेवा र निर्माण क्षेत्रको मिश्रित योगदान: अधिकांश उपक्षेत्रमा मध्यम वृद्धि, केहीमा सुस्तता

काठमाडौं । नेपालको अर्थतन्त्रका विभिन्न सेवा तथा निर्माणमूलक उपक्षेत्रहरूमा आर्थिक वर्ष २०८२/८३ का लागि मिश्रित वृद्धिदर र योगदानको अनुमान गरिएको छ। अधिकांश क्षेत्रहरूमा मध्यम वृद्धि देखिए पनि केही क्षेत्रमा सुस्तता कायम रहने देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलाप क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनमा ०.४० प्रतिशत योगदान रहने र कुल […]

कृषि सुस्त, सेवा क्षेत्रको प्रभुत्व कायम: नेपालको अर्थतन्त्रमा संरचनागत परिवर्तन देखिँदै

काठमाडौं । नेपालको अर्थतन्त्रमा कृषि र गैरकृषि क्षेत्रबीचको वृद्धिदर तथा योगदानमा फरक प्रवृत्ति देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमानअनुसार कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहनेछ भने गैरकृषि क्षेत्र ४.५४ प्रतिशतले विस्तार हुने देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्र ३.०५ प्रतिशत र गैरकृषि क्षेत्र ४.१२ प्रतिशतले बढ्ने संशोधित […]

अमेरिकी डलरका कारण नेपाली प्रतिव्यक्ति आम्दानीमा असर, यस वर्ष पनि प्रतिव्यक्ति आम्दानी १५३५ मा सिमित

काठमाडौं । केन्द्रीय तथ्यांक कार्यालयले अमेरिकी डलरको विनिमिय दरको कारण यस वर्ष नेपाली प्रतिव्यक्ति आए नबढ्ने बताएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति प्रतिव्यक्ति आम्दानी  १,५३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ […]

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.६८ देखि ३.८५ प्रतिशतबीच रहने प्रक्षेपण

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०८२/८३ मा करिब ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। उपभोक्ताको मूल्य (Purchaser’s Price) का आधारमा गरिएको यो अनुमानले अर्थतन्त्र विस्तार हुँदै गएको देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको संशोधित अनुमान छ। त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ एक पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७६ […]

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष  २०८३–०८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष सुझाव पेश गरेको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील बनाउने खालका नीतिगत सुझावहरु प्रस्तुत गरेको हो । चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्ने धारणा […]

डिजिटल रूपान्तरणलाई अगाडि बढाउन नेपाल सरकार र एडिबीबीच ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच ‘नेपाल डिजिटल रूपान्तरण परियोजना’ कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र एडिबीका देशीय निर्देशक आर्नो कास्वाहले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । दक्षिण एसियामै पहिलो पटक एडिबी-विश्व बैंक पूर्ण पारस्परिक निर्भरता ढाँचा […]

मुस्ताङमा यार्सा सङ्कलन सुरु

मुस्ताङ । मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको हो । यार्सागुम्बा समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो । यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी […]

नेपालको अर्थतन्त्र सुस्त र अस्थिर, संरचनात्मक सुधार अनिवार्य

काठमाडौं । अर्थ मन्त्रालयले देशको वर्तमान आर्थिक अवस्थाबारे विस्तृत विश्लेषणसहित स्थितिपत्र सार्वजनिक गरेको छ । स्थितिपत्रमा नेपालको आर्थिक वृद्धि सुस्त र अस्थिर रहेको उल्लेख गर्दै संरचनात्मक सुधार नगरी दिगो वृद्धि हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा तयार गरिएको स्थितिपत्रले नेपाललाई दीर्घकालीन रूपमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने खाका […]