सुरु भयो निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य आज बुधबार देखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरेका हुन्। महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड […]

उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्ने भएको छ । स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न कामपाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरी ऋण प्रवाह गर्न लागेको जानकारी दिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अन्तर्गत सञ्चालित कोषको कर्जा लगानी तथा असूली […]

बजेटमा अर्थशास्त्रीहरुको सुझाव समेट्न सरकारलाई आग्रह  : सेडा

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारीहरुले बजेटमा अर्थशास्त्री एवम बौद्धिक क्षेत्रले दिएको सुझावहरुलाई सरकारले ग्रहण गर्नुपर्ने बताएका छन् । सरकारले बजेट तयार गर्छ त्यसमा अर्थशास्त्रीहरुले विभिन्न सुझावहरु दिएका हुन्छन् त्यो महत्वपूर्ण हुने हुँदा सरकारले बजेटमा ती सुझावहरु राखेर अघि बढ्नु उचित हुने आयोगका पूर्व सदस्य डा. रामकुमार फुयाँलले बताए । मंगलबार आर्थिक विकास तथा प्रशासन […]

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु

कैलाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले मंगलबारबाट जिल्लाका दुई स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । जिल्लाको मोहनपुर र टीकापुर गोदामबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ […]

‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो

वीरगञ्ज (पर्सा)। वीरगञ्ज भन्सार कार्यालयमा भन्सारजाँच पास रोकिएको छ । भन्सार विन्दुमा आउने सामान तथा स्वदेशमा उत्पादन हुने सामानमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा आजदेखि आयातकर्ता तथा स्वदेशी उत्पादनकर्ताले जाँचपास रोकेका हुन् । सङ्घीय सरकारले २०८२ चैत २६ गते सूचना प्रकाशन गरेर भन्सार विन्दुमा आउने सामान तथा स्वदेशी उत्पादनमा हुने सामानमा अनिवार्य रूपमा […]

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६  वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, राइड सेयरिङमा २२५, रातोबत्तीमा १७५, तीव्रगतिमा १४८, लेनक्रसमा ३२४, सडक फुटपाथमा १४९, हर्न निषेधमा ५५, ओराल्ने र चढाउनेमा ५४, […]

सुस्त वृद्धि र रोजगारी संकटबीच नेपालको अर्थतन्त्र, कृषि र उद्योग कमजोर हुँदै सेवा क्षेत्र हावी

काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त वृद्धि, संरचनात्मक असन्तुलन र रुपान्तरणको दबाबबीच अघि बढिरहेको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रले देखाएको अवस्थाअनुसार पछिल्लो १ दशकमा औसत आर्थिक वृद्धि ४.२ प्रतिशतमा सीमित रहेको छ । यस्तो अवस्थाले रोजगारी सिर्जना कमजोर बनाउने, बेरोजगारी बढाउने र जनजीवनमा आर्थिक दबाब थप्ने जोखिम देखिएको छ । […]

नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा

जानकी– नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दूरीमा यात्रुलाई आवतजावत सहज बनाउने उद्देश्यले ट्रलीबस सेवा सञ्चालन गरिएको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा धेरै सामान बोकेर यात्रा […]

युद्धले इरानमा लाखौँ बेरोजगार

तेहरान ।  अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण इरानमा लाखौँ मानिसले रोजगारी गुमाएका छन् । राजधानी तेहरान लगायत देशभर विभिन्न क्षेत्रमा यसको असर परेको समाचारमा उल्लेख छ । तेल रिफाइनरीका कामदार, कपडा उद्योगका कर्मचारी, ट्रक चालक, विमान परिचारिका र पत्रकारसमेत बेरोजगार हुनेहरूको सूचीमा परेका छन् । युद्ध सुरु हुनु अघि नै इरानको अर्थतन्त्र कमजोर अवस्थामा थियो । […]