नेपाल उधोग वाणिज्य महासंघ एसोसिएट तर्फ १६ उमेद्ववार प्रबलजंग पाण्डे समूहका विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट तर्फका कार्यकारीणि सदस्यको सदस्यको अन्तिम मत परिणाम आएको छ । निर्वाचनमा होमिएका ३३ जना उम्मेदवारमध्ये १७ जना विजयी भएका छन् । विजयी हुनेमा सचिन ढकाल १३१८ मत, हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११८३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल […]

