नेपाल राष्ट्र बैङ्कले ५० रुपैयाँ दरका ४२ करोड थान पैसा छाप्ने चिनियाँ कम्पनी छनौट
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको ४२ करोड थान नयाँनोट छपाई र आपुर्तिको लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ बिईजिङ चाइनासँग सम्झौता गरेको छ । नेपाल राष्ट्र बैङ्कले ५० रुपैयाका नोट छपाई र आपुर्तिको लागि २०९८२ साउन ९ मा प्रखाशीत गरेको सुचनाका आधारमा रित पुर्बक आबेदन पेश गरेका कम्पनी […]

