लगानी एक्सप्रेस नीति ल्याइने : नीति तथा कार्यक्रम

काठमाडौं । सरकारले आफनो नीति तथा कार्यक्रममार्फत् लगानी एक्सप्रेस नीति ल्याइने बताएको छ । संयुक्त संसद बैठकले व्यवसाय दर्ता देखि निर्माण अनुुमतिसम्म लागि ३० दिनभित्र सम्पन्न गर्न लगानी एक्सप्रेस नीति लिइने बताएको हो । विदेशी लगानी सम्वन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने छ । नेपाल सरकारले तोके भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल […]

डिजिटल सेवा, क्लाउड सेवा, साइबार सुरक्षा र एआइ प्रतिस्पर्धालाई निर्यात गरिने : नीति तथा कार्यक्रम

काठमाडौं । सरकारले आफनो नीति तथा कार्यक्रममार्फत् डिजिटल सेवा, क्लाउड सेवा, साइबार सुरक्षा र एआइ प्रतिस्पर्धालाई निर्यात गरिने बताइएको छ । सोमबार संसदको संयुक्त बैठकमा सो कुरा बताइएको हो । सरकारका अनुसार सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिने छ । सफटेवयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबार सुरक्षा र एआइ प्रतिस्पर्धालाई निर्यात गरिने छ […]

नीति तथा कार्यक्रम : आयोजना सम्पन्न नभए सम्म आयोजना प्रमुख नफर्ने

काठमाडौं । संघिय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिययसभको संयुक्त बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा सोमबार संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका हुन् । सरकारले बैठकमा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममार्फत् आयोजनासम्पन्न नभए सम्म आयोजना […]

प्रतिनिधि सभामा आठ वटा अध्यादेश पेस

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका आठ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा चलिरहेको प्रतिनिधिसभा बैठकमा ती अध्यादेश प्रतिस्थापन विधेयक पेस गरिएका हुन्। सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री […]

अर्थमन्त्री वाग्लेले संसदलाई जानकारी गराए मनी लाउण्डरिङ्गसम्वन्धी अध्यादेश

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लले संसद नभएको कारण अध्यादेश जारी गरेको विषय संसदमा जानकारी गराएका छन् । उनले प्रतिनिधि र राष्ट्रिय सभा दुवै बैठक नभएको हुँदा अर्थ सम्वन्धि विद्येयकहरु राष्ट्रपतिमार्फत् जारी गरेको संसदलाई जानकारी गराएका छन् । उनले सोमबारको प्रतिनिधि सभा बैठकमा अध्यादेशको बारेमा सभामुख र संसदलाई जानकारी गराएका हुन् । उनले  सम्पत्ति शुद्धीकरण (मनी […]

अर्थमन्त्रीले बुझे आगामी आर्थिक वर्ष बजेटको पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आर्थिक वर्ष २०८३र८४ को  पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन बुझेका छन् । सोमबार अर्थमन्त्री डा. वाग्ले समक्ष नेपाल राष्ट्र बैकका गभर्नर डा.विश्व पौडेलले सो प्रतिवेदन पेश गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन अनुसार गर्भनरले बजेट प्रतिवेदन अर्थमन्त्री समक्ष बुझाउनुपर्ने प्रावधान रहेको छ । र्गभरन पौडेलका अनुसार  नेपाल राष्ट्र बैंक […]

मन्त्रालयले पत्र काटे पछि पक्राउ परे निर्माण व्यवसायी शर्मा र बडु

काठमाडौं । सहरी विकास मन्त्रालयले प्रहरी नियन्त्रणमा लिनका लागि निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुको नाममा पत्र काटे पछि उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो ।दुवै जनालाई प्रहरीले गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको उपत्यका […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

पश्चिम एसिया द्धन्द्धका प्रभाव कम गर्न पेट्रोलियम पदार्थ मौज्दात राख्नु पर्ने, विद्युतीय उर्जा प्रयोग बढाउनु पर्ने

काठमाडौं । सरकारले पश्चिम एसिया द्धन्द्धका प्रभाव कम गर्न पेट्रोलियम पदार्थ मौज्दात राख्नु पर्ने, विद्युतीय उर्जा प्रयोग बढाउनु पर्ने बताएको छ । सरकारले पश्चिम एसिया द्धन्द्धका कारण नेपालमा पर्ने दीर्घकालीन असर व्यवस्थापनका लागि पाँच वर्ष सम्म लाग्ने बताएको छ । सरकारले दीर्घकालीन असर व्यवस्थापनका लागि दुई देखि पाँच वर्षको समय तय गरेको पश्चिम एसियाली संकट […]

आम्दानी बढ्दा रावा इनर्जीको नाफा बढ्यो

काठमाडौं । रावा इनर्जीले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा बढेको छ। कम्पनीको नाफा ९१.७३ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षमा कम्पनीको नाफा २ करोड ६८ लाख ११ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा कम्पनीको नाफा १ करोड ३९ लाख ८३ हजार रुपैयाँ थियो। विवरण […]