बाह्य क्षेत्र मजबुत, महँगी नियन्त्रणमा: नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखायो आर्थिक स्थायित्व र संरचनात्मक चुनौती

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्म (चैतसम्म) को तथ्याङ्कअनुसार नेपालको समग्र आर्थिक तथा वित्तीय अवस्था मिश्रित तर धेरै सूचकमा स्थायित्व र सुधारतर्फ उन्मुख देखिएको छ। विशेषगरी बाह्य क्षेत्रको मजबुती, महँगी नियन्त्रण तथा विदेशी विनिमय सञ्चितिको उच्च स्तरले अर्थतन्त्रलाई केही हदसम्म स्थायित्व प्रदान गरेको देखिन्छ। राष्ट्र बैंकका अनुसार […]

शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा चालु खाता र शोधनान्तर स्थिति दुबै उच्च बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु खाता ६१८ अर्ब भन्दा बढी र सोधनान्तर स्थिति ७३१ अर्ब रुपैयाँ भन्दा बढीले बचतमा रहेको हो । समीक्षा अवधिमा चालु खाता रु.६१८ अर्ब ६८ करोडले बचतमा रहेको […]

केन्द्रीय बैंकको तथ्यांक : वार्षिक विन्दुगत रुपमा मुद्रास्फीति बढ्यो, चालु आर्थिक वर्षको ९ महिनामा भने घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्मको वार्षिक विन्दुगत रुपमा मुद्रास्फर्ति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ चैत महिनासम्मको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेको हो । चैत मसान्तसम्ममा मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको […]

विदेशी विनिमय सञ्चिति करिब ३५ खर्ब

काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म विदेशी मुद्रा सञ्चिति उल्लेख्य दरले वृद्धि भएको हो । प्रतिवेदन अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल […]

राष्ट्रिय रोजगारी नीति तर्जुमा गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् राष्ट्रिय रोजगारी नीति तर्जुमा गरिने बताएको छ । जसमा सीप, शिक्षा, श्रम बजार सुचना र सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिने बताइएको छ । कमाउदै सिक्दै अवधरणमा आाधारित ‘राष्ट्रिय अकुपेन्सी नेपाल मै बसेर विदेशी रोजगारदाताका लागि ‘रिमोट वर्क’ नीतिको कानुन व्यवस्थित गरिने भएको छ […]

सरकारले ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने

काठमाडौं । सरकारले तोकेभन्दा बढी लगानी भित्र्याउने लगानीकर्तालाई लगानी भिसा उपलब्ध गराउने भएको छ । नेपाल सरकारले तोके भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने बताइएको छ ।विदेशी लगानी सम्वन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने छ । विशेष आर्थिक क्षेत्रको विस्तार तथा साझा औद्योगिक पूर्वाधार निर्माण गरिने बताइएको छ ।

पोखरा र गौतमबुद्ध विमानस्थलमा थप अन्तराष्ट्रिय सेवा प्रदायक भित्राउने

काठमाडौं । पोखरा र गौतमबुद्ध विमानस्थलमा थप अन्तराष्ट्रिय सेवा प्रदायकलाई आर्कषण गर्न कुटनीतिक प्रयास गरिने बताइएको छ । संसदको सोमबारको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेले सो कुरा जानकारी गराएका हुन् । त्यस्तै अध्यागमन बिन्दुबाट पर्यटक सेवा अनुमति र सेवाहरुलाई एकीकृत गर्न एकद्धारा डिजिटल प्रविधि लागु गरिनेछ । पर्वतीय पर्यटकको खोज उद्धार र सुरक्षाका लागि आधुनिक […]

आवश्यकता अनुसार सार्वजनिक संस्थान गाभ्ने वा ननिजी क्षेत्रसँग सहकार्य गरिने

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गरी आवश्यकताअनुसार गाभ्ने वा निजी साझेदारी गर्ने नीति अघि सारेको छ । यसअन्तर्गत निजी क्षेत्रसँग सहकार्य, रणनीतिक साझेदार भित्र्याउने तथा विनिवेश (निजीकरण) जस्ता विकल्पसमेत अपनाइने उल्लेख गरिएको छ। सरकारले सार्वजनिक संस्थानहरूको खर्च कटौती गर्दै चुस्त र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिने नीति लिएको छ ।

‘स्टार्ट अप नेपाल पोर्टल मार्फत् एकदिनमा कम्पनी दर्ता ,कर छुट, बीउ पुँजी लगायतका सेवा दिइने

काठमाडौं ।  सरकारले आफनो नीति तथा कार्यक्रममार्फत् स्टार्ट अप नेपाल पोर्टल मार्फत् एकदिनमा कम्पनी दर्ता कर छुट ,बीउ पुँजी लगायतका सेवा प्रदान गर्ने बताएको छ । सोमबारको संसदको संयुक्त बैठकमार्फत् सरकारले ग्रामिण अर्थतन्त्र पुर्नजिवन र कृषिलाई सम्मानजनक र उद्यमशीलतालाई व्यवसायको रुपमा विकसा गर्न बहुपक्षीय लगानी व्यवस्थापन गरिने बताइएको छ । लगानी वृद्धि लगायत लागत न्यूनीकरण […]

उच्च प्रतिफल दिने आयोजनामा वैदेशिक सहायता र निजी लगानी केन्द्रित गरिने

काठमाडौं । सरकारले वैदेशिक सहायता, ऋण तथा निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रूपान्तरणकारी आयोजनालाई स्पष्ट लक्ष्य, सुनिश्चित बजेट र कडा समयसीमासहित अघि बढाइने उल्लेख गरिएको छ। सरकारले आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने, डिजिटल प्रविधिमार्फत आयोजना अनुगमन गर्ने तथा जग्गा प्राप्ति र […]