इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

काठमाडौं । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ । परिवारलाई ५९३ कित्ताको जग्गा धनी प्रमाणपत्र […]

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा रहेको थियो । यस्तै, युरोपियन […]

इरानको नाकाबन्दीः एकहजार ५०० पानीजहाज अलपत्र

एजेन्सी । मध्यपूर्व युद्धका कारण करिब एक हजार ५०० पानीजहाज अलपत्र परेका संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सामुद्रिक मामिला हेर्ने सङ्गठनले जनाएको छ । सङ्गठनका महासचिवले बिहीबार पनामामा भने, इरानले गरेको नाकाबन्दीका कारण करिब एक हजार ५०० जहाज र तिनका चालक दलका सदस्यहरू खाडीमा फसेका छन्। इजरायल र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु […]

युरोपका १६ देशसँग श्रम सम्झौताका लागि पहल भइरहेको छ : मन्त्री यादव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी भइरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले युरोपेली मुलुकसँग श्रम सम्झौताको लागि परराष्ट्र मन्त्रालयमार्फत् पहल अघि बढाइएको जानकारी गराए । अहिले १३ देशसँग मात्रै द्विपक्षीय […]

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी अब अनलाइनमै दर्ता हुने

काठमाडौं । सरकारले भारतीय तथा भारत हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकलाई लक्षित गर्दै विदेशी पर्यटकवाहक सवारी साधनको अनलाइन दर्ता तथा राजश्व भुक्तानी सेवा सुरु गरेको छ। भन्सार विभागले विकास गरेको नयाँ प्रणालीको शुभारम्भ उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुभारम्भ गरे । नयाँ प्रणाली सञ्चालनमा आएपछि नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनले अब […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ […]

अमेरिका–इरानबिच ठुलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबिच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति भएको बताइएको छ। यो प्रस्तावित सम्झौता दुवै पक्षबीचको युद्ध अन्त्य गर्ने र भविष्यमा आणविक विषयमा विस्तृत वार्ताको आधार तयार गर्ने लक्ष्यसहित अघि बढाइएको छ। प्रस्तावअनुसार इरानले आफ्नो आणविक कार्यक्रम अन्तर्गत भइरहेको युरेनियम […]

महासंघको वर्तमान कार्य समितिमा बाबु–छोरा सँगै

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समितिमा बाबु छोरा रहेका छन् । महासंघको ६०औं कार्यकारिणीसभाको निर्बाचनबाट एसोसिएट सदस्यमा सर्वाधिक १३१८ मत पाएर सचिन ढकाल विजयी भएसँगै यस्तो संयोग जुरेको हो । महासंघको विधान अनुसार निवर्तमान अध्यक्ष पदेन सदस्य हुने व्यवस्था रहेको छ । यो सँगै वर्तमान कार्यसमितिमा बुबा निवर्तमान अध्यक्ष चन्द्र ढकाल र छोरा […]

धौलागिरी लघुवित्तको सातौं साधारण सभा सम्पन्न

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सातौ वार्षिक साधारण सभा वैशाख २२ गते शनिबार धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सभाहल बागलुङ नगरपालिका ४ उपल्लाचौर, बागलुङमा भएको हो । सभामा वित्तीय संस्थाका अध्यक्ष सिर्जना थापाको अध्यक्षतामा अपरान्ह ३ बजे सम्पन्न भएको थियो । सभामा कम्पनी ऐन, २०६३ को […]

बैङ्किङ प्रणालीबाट २० अर्व निक्षेप संकलन गर्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले आज बैसाख २३ गते बुधबारको दिन  खर्ब २० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ४४ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा […]