Global College

विद्युतीय खरिद प्रणाली प्रणाली सञ्चालनमा

काठमाडौं । विद्युतीय खरिद प्रणाली (ईजीपी) सञ्चालनमा आएकाे छ । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले उद्घाटन गरेका हुन् ।

कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ भर्सनकाे ईजीपी सिस्टम सुरक्षित भएको दाबी गरे ।

उनले ईजीपी पुरानो प्रणालीभन्दा  सुरक्षित र भरपर्दो  भएको  बताए ।

NECO

Leave Your Comment

Related News