अर्थमन्त्री वाग्लले राजीनामा दिनुपर्छ : एमाले नेता दंगाल
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले करका दर हेरफेर गरिएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले संसदमा आर्थिक विधेयक र राजस्व तथा व्ययको अनुमान प्रस्तुत भइसकेपछि करका दर परिवर्तन […]

