दोस्रो त्रैमासमा साउदी अरामकोको नाफा ४४ प्रतिशतले बढ्यो
काठमाडौं । स्ट्रेट अफ होर्मुज र बाब अल-मन्देव जलडमरूमध्यमा अवरोधका बाबजुद साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले वर्षको दोस्रो त्रैमासमा ४४ प्रतिशत नाफा कमाएको छ। प्रशोधित तथा रासायनिक उत्पादनका साथै प्रशोधन नगरिएको तेल (क्रुड ओयल) को मूल्यमा भएको वृद्धिका कारण कम्पनीले अप्रिलदेखि जुनसम्मको अवधिमा ३२.६९ अर्ब अमेरिकी डलर खुद नाफा कमाएको छ। तथापि, गत […]

