फाइनान्स कम्पनीहरुको खुद नाफा १ अर्ब ६४ करोड, लाभांश क्षमतामा कति ?

काठमाडौं । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमध्ये १६ वटाले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १६ फाइनान्स कम्पनीहरुको कुल खुद नाफा १४४.७४ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा  ६७ करोड ४ लाख […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात

काठमाडौं । गत साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो । निगमका अनुसार गत साउनमा ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ । गत असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, […]

खैरो–सूचीबाट बाहिरिन कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न सचिव बैठकको निर्देशन

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सुधारका लागि वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले औँल्याएका विषयलाई सम्बोधन गर्दै नेपाललाई खैरो–सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्न तयार गरिएको कार्ययोजनालाई प्रभावकारी र समयबद्ध रूपमा कार्यान्वयन गर्ने भएको छ। सचिव बैठकले सम्बन्धित मन्त्रालय, निकाय तथा नियामक संस्थालाई कार्ययोजनामा तोकिएका सुधारका काम प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको हो। बैठकले […]

‘न्यु फेमिलि गर्ल्स होस्टेल’ मा खानामा किरा ,३ लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौंको बालकुमारीस्थित ‘न्यु फेमिलि गर्ल्स होस्टेल’ मा खानामा किरा भेटिएको तथा छात्रालाई धम्की दिइएको सम्बन्धमा सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोका आधारमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले होस्टेलमा अनुगमन गर्दा सरसफाइको अवस्था कमजोर रहेको तथा खाद्य सामग्री अस्वस्थ अवस्थामा राखिएको पाइएको हो। अनुगमनका क्रममा होस्टेलमा खाद्य स्वच्छता […]

तातो कफीले असर गरेकोमा कतार एयरवेजले यात्रु थापालाई क्षतिपूर्ति तिनुपर्ने फैसला, साढे २ करोड बढी क्षतिपूर्ति तिनुपर्ने

काठमाडौं । उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र तातो कफी पोखिएर घाइते भएकी नेपाली यात्रु प्रिती थापालाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ। अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुर महानगरपालिका–२ की  थापाको पक्षमा फैसला सुनाएको हो। सन् २०२३ जुलाई १० मा […]

६ बर्षको लागि १० अर्व आन्तरिक ऋण उठाउदै सराकर

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र- २०९०  मार्फत १० अर्व आन्तरिक ऋण उठाउने भएको छ ।   विकास ऋणपत्र-२०९० (णफधभ०७०७२-९० ) मार्फत ऋण पत्र उठाउन लागेको हो । सार्वजनिक ऋण व्यबस्थापन कार्यालयका अनुसार यो ऋण पत्र   ७ वर्षे अवधिको हुनेछ । २०८३ भाद्र ३ बुधबार बिहान ९ बजे देखी ३ बोलकबोलमा भाग लिन पाउनेछन् […]

बैंकिङ प्रणालीमा अधिकतरलता ३५ अर्व निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं ।बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार ३५ अर्ब निक्षेप संकलन गर्न लागेको छ ।  राष्ट्र बैंकले ६ महिनाको  लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार भाद्र ३ बुधबार  मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड […]

डलरको मूल्य बढ्यो, पाउण्ड र युरोको घट्यो, कुन देशकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा रहेको थियो । […]

क्विक रेस्पोन्स टिमले भन्यो : ११ दिनमा ५ लाख ३४ हजार ६५० एलपी ग्यास बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव तथा वितरणसम्बन्धी गुनासो सम्बोधन गर्न गठित क्विक रेस्पोन्स टिमले ११ दिनमा ५ लाख ३४ हजार ६५० वटा एलपी ग्यास सिलिन्डर बिक्री भएको  छ। टिमले उपलब्ध गराएको विवरण अनुसार साउन २० गते  ३७ हजार १०० सिलिन्डर , साउन २१ गते  ३८ हजार ५५८ सिलिन्डर बिक्री भएको छ। टिमले ११ […]