२० कम्पनीले तिरेनन् कर

काठमाडौं । आन्तरिक राजस्व कार्यालय कावासोतीले  २० वटा कम्पनीले कर नतिरेको बताएको छ । कर नतिरे सँगै ती कम्पनीहरुलाई कोलोसूचीमा राख्ने तयारी भएको कार्यालयले जनाएको छ । कर्यालयले अबको १५ दिन भित्र कर दाखिला गर्न समेत आग्रह गरेको छ । कार्यालयका अनुसार अबको १५ दिन भित्र कर दाखिला गर्नुहुन अथवा दाखिला गरेको भए सोको प्रमाण […]

अर्थमन्त्रीले आगामी बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग लिए सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन्। त्यस क्रममा पूर्व अर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुस्लिट नभई कार्यान्वयन हुन […]

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौं । नेपालका बैंक तथा वित्तिय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तिय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको छ । नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तिय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ […]

सामाजिक सुरक्षा कोषमार्फत् करिब ७५ अर्ब लगानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म ७४ अर्ब ५५ करोड ११ लाख रुपैयाँ लगानी गरेको बताएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले विकास हालसम्म ७४ अर्ब ५५ करोड ११ लाख रुपैयाँ लगानी गरेको छ । लगानी रकममध्ये सबैभन्दा धेरै ऋणपत्रमार्फत् लगानी गरेको कोषले जनाएको छ । कोषले हालसम्म ५८ अर्ब ६२ करोड ६२ लाख रुपैयाँको […]

नेपाल र कतारबिच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबिच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी  दिए  । कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल […]

लगानी , व्यापार बढाउन नेपाल–कतार संयुक्त वाणिज्य परिषद स्थापना गरिने

काठमाडौं ।  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो । कतारका अमीर शेख तमीम विन हमाद अल थानी र […]

हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु हुनु अगाडी विद्युतीय सवारी (इभी) र्‍याली

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हुनलागेको हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको पुर्ब सन्ध्यामा  विद्युतीय सवारी (इभी) र्‍याली गरिएको छ । बिधुतिय खपत बढाउने सन्देश दिन सो र्याली गरिएको हो । र्‍यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा  बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व […]

ह्ववासिन नारायणी सिमेन्टलाई ६ अर्ब ६३ करोड ४० लाख लगानी थप्न स्वीकृति

काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रस्ताव तयार पारेको छ। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा लगानी बोर्डको ५८ औं बैठकले वैशाख १६ देखि १७ गतेसम्म आयोजना हुने तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्ववान गरिने, सोकेश गरिने, मार्केट साउण्डिङ्ग गरिने विभिन्न परियोजनाहरूको सूची स्वीकृति गरेको छ। […]

लगानी सम्मेलन : कर्मकाण्डी तयारीले उपलब्धि हासिल गर्न चुनौति

काठमाडौं । सरकारले अगामी वैशाख १६ र १७ गते नेपालमा ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ आयोजना गर्दैछ। दक्षिणी छिमेकी भारतमा आम चुनाव भइरहेको समयमा नेपालमा आयोजना हुन लागेको यस सम्मेलनलाई इजराय हमास तथा रुस–युक्रेनको जारी द्वन्द्वले पनि प्रभाव पार्न सक्छ । लगानी बोर्डको आयोजनामा हुने लागेको   सम्मेलनको पूर्व तयारीका कार्यहरु जोडबलका साथ अघि बढी बढेको छ […]

२७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँ कायम भएकोमा मंगलबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँ तोकिएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार तेजावी सुन पनि प्रतितोला दुई हजार […]