२४ खर्ब पुग्यो मुलुकको सार्वजनिक ऋण
काठमाडौं । करिब २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाखमसान्तसम्म मुलुकको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋणको हिस्सा ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋणको हिस्सा १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ रहेको छ […]

