समग्रमा मुल्यवृद्धि घट्दा सबैभन्दा कम हिमालमा
काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । आइतबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको […]

