विद्युतिय चार्जिङ स्टेशनको नीति परिवर्तन हुने
काठमाडौं । सरकारले विद्युतिय चार्जिङ स्टेशनको नीति परिवर्तन गर्ने भएको छ । उर्जामन्त्री कुलमान घिसिङले विद्युतिय चार्जिङ स्टेशनको नीति परिवर्तनको लागि मन्त्रालय पुगेको बताए । ‘विद्युतिय चार्जिङ स्टेशनको केही नीति परिवर्तन गर्नुपर्नेछ मन्त्रालयमा पुगिसकेको छ ,’ उनले भने,‘ नीति परिवर्तनको लागि बोर्ड बैठक बसी सकेको छ , आगामी बोर्ड बैठकबाट पारित गर्ने तयारी गरेका छौं […]

