सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पायो आइपीओ बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई मंसिर २५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ लाख ३५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा […]

१ महिनामा ६ कम्पनीले पाए आइपीओ र एफपीओ बिक्रीको अनुमति, २ करोड ७९ लाख कित्ता सेयर निष्कासन हुँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो १ महिनामा ६ वटा कम्पनीलाई साधारण सेयर (एफपीओ सहित) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ५ कम्पनीलाई आइपीओ र एउटालाई एफपीओ बिक्री गर्न अनुमति दिएको हो । छोटो समयमा सेबोनले धेरै कम्पनीलाई आइपीओ बिक्रीको अनुमति दिएको देखिन्छ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलनका कारण  बोर्डको दैनिक कामकार्य प्रभावित भएको […]

सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले मंसिर ७ गतेदेखि १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर  बाँडफाँट भएको हो । कम्पनीले १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका […]

झापा इनर्जीले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

काठमाडौं । झापा इनर्जी लिमिटेडले पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा इन्द्रेणी ब्यांकेट, वर्तामोर्ड-४, झापामा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको आव २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरणसहितका अनुसूचीहरू […]

हितेन्द्रदेव शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकमा पदस्थापन गर्न सर्वाेच्चकाे परमादेस

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिएको छ । सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश गरेको सर्वोच्च अदालत प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताए । शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्न दिन सर्वोच्चले आदेश दिएको हो । जेनजी आन्दोलनपछि कुलमान घिसिङ मन्त्री […]

‍रिज लाइन इनर्जीलाई आइपीओ बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‍रिज लाइन इनर्जी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रवन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।  

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३० प्रतिशत

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत् गृह निर्माण कार्यले तीव्रता पाएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधिमा ३० दशमलव ९४ प्रतिशत भौतिक र […]

यशोदा फुड्सको “करेन्ट नुडल्स”: उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी सोलार पीभी रूफ–टप प्रणाली जडान

चन्द्रौटा, कपिलवस्तु । करेन्ट नुडल्सका निर्माता तथा नुडल्स  यशोदा फुड्सले चन्द्रौटा, कपिलवस्तुस्थित कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार जडान गरेको छ । यो परियोजनाले २३ नोभेम्बर २०२५ देखि सौर्य ऊर्जा मार्फत बिजुली उत्पादन गर्न सुरु गरिसकेको छ । यशोदा फुड्स, नेपालमा पहिलो सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने नुडल्स उद्योग बनेको छ । यस सौर्य […]

रसुवागढी जलविद्युत आंशिक रुपमा सञ्चालन

काठमाडौं । रसुवागढी जलविद्युत आयोजना आंशिक रुपमा सञ्चालन भएको छ । मंसिर २० दिउँसो ३ :४९ बजेबाट ३ वटा युनिट मध्ये एउटा युनिटबाट विद्युत उत्पादन शुरु भएको छ । २०८२ असार २४  गते भोटेकोशीमा आएको ठूलो हिम बाढीका कारण आयोजना जलविद्युत केन्द्रका संरचना तथा मेसिन उपकरणहरुमा ठूलो क्षति पुगेर विद्युत उत्पादन बन्द भएको थियो । […]

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवर्द्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिए। “सुरुङको आकार, हेड ९विद्युत्गृह र बाँधको […]