२ वटा हाइड्रोपावर कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको बोनस सेयरमा मूल्य समायोजन भएको छ । यी कम्पनीहरुको मंगलबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो । नेप्सेका अनुसार सुपार मादीको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ७२२.८६ रुपैयाँ कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य […]

कुमारी बैंकको अगुवाइमा सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने ६१ मेगावाटको नारखोलामा जुट्यो लगानी

काठमाडौं । कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोको मुख्य लगानी हुने गरि मनाङ्गमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानीसम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका […]

नारखोला जलविद्युत् आयोजनालाई साढे ९ अर्ब ऋण सुनिश्चित, ५ बैंकले लगानी गर्ने

काठमाडौं । सिंगटी हाइड्रोको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना निर्माणका लागि सोमवार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्। सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका […]

१ वर्षमा ३३ कम्पनीको ‘लकइन’ खुल्दै, कुनको कहिले ?  

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ३३ वटाको ‘लक इन’ अवधि १ वर्षभन्दा कम समयमा सकिंदैछ । तथ्यांक अनुसार ३३ मध्ये २७ वटा हाइड्रोपावर कम्पनीहरुको लकइन ३६५ दिन भन्दा कम समयमा सकिंदैछ । त्यसैगरी, ३ वटा सिमेन्ट साथै, होटल्स तथा पर्यटन, लगानी र अन्य समूहको एक-एक वटा कम्पनीको लक इन खुल्दैछ । हालको व्यवस्था अनुसार कुनै पनि […]

बीआइएन पावर समिट : ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक – वरिष्ठ उपाध्यक्ष डाँगी

काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघ (CII) ले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपाल (BIN) को ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय ऊर्जा उद्यमीहरु र सरकारी अधिकारीहरुको सहभागीता रहेको थियो । नेपालको निजी क्षेत्रको […]

अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गर्ने प्रस्ताव गरिएको छ। आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान […]

५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुनको कति ?

काठमाडौं । कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी पावर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजना भएको छ । नेप्सेका अनुसार कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ३२८.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात सेयर भाउ ३१८.५५ रुपैयाँ कायम […]

२ कम्पनीले आइपीओ अनुमति माग्दै धितोपत्र बोर्डमा दिए आवेदन

काठमाडौं । एनसी एग्रो टेक इन्डस्ट्रिज् र इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आइपीओ बिक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । एनसी एग्रो टेकले १०० रुपैयाँ अंकित दरमा १८ लाख ७५ हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले  गर्नेछ । त्यस्तै, इलेक्ट्रो पावरले पनि १०० रुपैयाँ […]

भुजुङ्ग हाइड्रोपावरले पायो आइपीओ बिक्रीको अनुमति

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई २० लाख कित्ता सेयर आइपीओ मार्फत बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ ।

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्‍ने

काठमाडौं । नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने भएको छ । अहिले नेपालसँग ४० मेगावाट बिजुली किन्दै आएको बंगलादेशले थप बिजुली किन्ने सहमति गरेको हो । बंगलादेशको ढाकामा भएको बिहीबार नेपाल -बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा उक्त सहमति भएको हो । नेपाल तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेश […]