टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० […]

हिमालयन पावर पार्टनरले पायो हकप्रद सेयर बिक्रीको अनुमति

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ५३ लाख २७ हजार ८५ कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

फागुन २६ गतेसम्म आइपीओ बिक्री खुला रहने शिखर पावर डेभलपमेन्ट कस्तो छ ? हेरौं

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपीओ बिक्री खुला रहेको छ । कम्पनीले फागुन १७ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ९८ करोडको ३२.६५ […]

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । भगवति हाइड्रोपावर, अपि पावर र सोल्टी होटलको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये, भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ लाख ३२ हजार ९२६ कित्ता सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर दिएको थियो […]

सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान साढे ८ बजे आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो […]

बेनी हाइड्रोपावर प्रोजेक्टले चैत १ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन […]

रिज लाइन इनर्जीले बिहीबार आइपीओ बाँडफाँट गर्ने

काठमाडौं । रिज लाइन इनर्जीले सर्वसाधारणलाई बिक्री गरेको आइपीओ बिहीबार बाँडफाँट गर्ने भएको छ । कम्पनीले माघ २८ गतेदेखि  फागुन ४ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । यो […]

कञ्चनपुरको मणिकाधाममा पहिलोपटक विद्युत् सेवा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब रु ६५ लाख लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ‘ट्रान्सफर्मर’ स्थापना गरेर विद्युत् आपूर्ति सुरु गरेको […]

मणिकाधाममा विद्युत् सेवा विस्तार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब रु ६५ लाख लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ‘ट्रान्सफर्मर’ स्थापना गरेर विद्युत् आपूर्ति सुरु गरेको […]

टक्सार पिखुवा खोला हाइड्रोपावरले फागुन २७ गतेदेखि आइपीओ बिक्री खुला गर्ने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार […]