आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जडान गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. अर्थमन्त्री स्वर्णिम वाग्लेले ले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्। उनका अनुसार आगामी वर्ष जलविद्युत् आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कुल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय […]

