२० वटा जलविद्युत आयोजनाको अध्ययन गर्दै सरकार, कुन आयोजनालाई कति गर्यो बजेट विनियोजन ? विस्तृतमा
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले आगामी आथिर्क वर्ष २०८३÷८४ मा जलविद्युत आयोजना अध्ययन गर्नका लागि १७ करोड ४ लाख विनियोजन गरेको छ । उक्त रकम २० वटा जलविदुत अयोजनाको विभिन्न पक्षको अध्ययनको लागि विनियोजन गरिएको हो । मन्त्रालयका प्रवक्ता सन्दीप कुमार देवका अनुसार विभिन्न जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर), वातावरणीय […]

