ग्रीन भेन्चर्सको विद्युत बिक्रीबाट हुने आम्दानी ५७ करोड ६० लाख, नाफा ३० करोड २८ लाख
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३० करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.५२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २३ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीका विद्युत बिक्रीबाट हुने आम्दानी ५६ करोड ७८ लाखबाट बढेर […]

